मोटरसाइकललाई ठक्कर दिइ गाडी फरार, एकको मृत्यु
Onधनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो।…









