चुनावी प्रतिबद्धता पुरा गछौँ : खानेपानी मन्त्री मगर
Onखानेपानी मन्त्री बिना मगरले चुनावमा जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्ने बताएकी छिन। सोमबार लालझाडी गाउँपालिका स्थित ‘शंकरपुर अस्पतालको’ शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मगरले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएकी हुन। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी खानेपानी मन्त्री…









