सोमबार सुदूरपश्चिममा १२९ जनामा कोरोना पुष्टि

सोमबार सुदूरपश्चिममा १२९ जनामा कोरोना पुष्टि

On

सोमबार सुदूरपश्चिममा थप १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा प्रदेशका ६ वटा प्रयोगशालामा ९ सय २० जनाको कोरोना परीक्षण गरीएकोमा १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला…

डोटीमा छात्रा बलात्कार घटना : उच्च अदालतले मिसिल झिकायो

डोटीमा छात्रा बलात्कार घटना : उच्च अदालतले मिसिल झिकायो

On

डोटी — विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ । उच्च अदालत दिपायलले शिक्षक सोपीनाथ भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन बुझाउन जिल्ला अदालत डोटीलाई सोमबार आदेश दिएको हो । जिल्ला सरकारी वकिल…

डडेल्धुराका स्थानीयले बाघ मारे !

डडेल्धुराका स्थानीयले बाघ मारे !

On

फाइल डडेल्धुरा । डडेल्धुराका स्थानीयले बाघ मारेका छन्। सोमबार दिउँसो बाघको आक्रमण बाट मृत्यु भएकी भागेश्वर गाउँपालिका–१ की २१ वर्षीया माया कुमारी महताको शव खाँदै गरेको अवस्थामा स्थानियले बाघलाई मारेका हुन्। उनिहरुले घेरा हाली ढुंगा हानेर बाघ मारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका…

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

On

बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –८ लुपुडकी अन्दाजी २० बर्सिया भागरथी बोहराको सोमबार भिरबाट लडेर मृत्यु भएको हो। दिउसो ४ बजे खर काट्ने क्रममा  हरबुडे मेला भन्ने भिरबाट लडेर भागरथीको ज्यान गएको स्थानीयले बताएका छन्। भिरबाट…

सामाजिक विकास मन्त्री सुबेदीसंगैका ४ जनामा कोरोना पुष्टि

सामाजिक विकास मन्त्री सुबेदीसंगैका ४ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुबेदीसँगै रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मन्त्री सुबेदीका स्वकीय सचिव, सुरक्षा गार्ड, चालक र उनका परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदीको रिपोर्ट भने नेगेटिभ…

कञ्चनपुरका १५ सहित सुदूरपश्चिममा थप ६३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका १५ सहित सुदूरपश्चिममा थप ६३ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका १५ जना सहित सुदूरपश्चममा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ सय ४१ जनाको कोरोना परीक्षण गरीएकोमा थप ६३ जनामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ८ जना र…

नेपाली भूमि मिचिनु सरकारकै कमजोरी–सेक्रेटरी चिन्तक

नेपाली भूमि मिचिनु सरकारकै कमजोरी–सेक्रेटरी चिन्तक

On

नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महरा (चिन्तक) ले नेपाली भूमि माथि बारम्बार भारतीय पक्षको मिचाहा प्रवृत्ति सह्य नभएको बताएका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दे सरकारको लाचारीपन र फितलो कानुन व्यवस्था भएको बताएका हुन्। एकातिर भारतीय पक्षसँग गोप्य रूपमा सरकारले…

कैलालीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कैलालीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

On

कैलालीका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका – २ का ८४ वर्षीय पुरुषको सोमबार सेतीको कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कार्तिक २१ कोरोना पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा भर्ना…

बझाङका स्थानीयले अस्पताल बनाउन निःशुल्क जग्गा दिए

बझाङका स्थानीयले अस्पताल बनाउन निःशुल्क जग्गा दिए

On

२४ कात्तिक, बझाङ– बझाङमा स्थानीयले एक स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन्। जिल्लाको बुङगल नगरपालिका वडा नम्बर ४ विजगडामा रहेको खिरातडी स्वास्थ्य चौकीलाई स्थानीयले ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन ४ गतेको निर्णय अनुसार बुङगल…

उपचार नपाएर कञ्चनपुरकी वडा सदस्यको निधन

उपचार नपाएर कञ्चनपुरकी वडा सदस्यको निधन

On

महेन्द्रनगर २४, कार्तिक–उपचार नपाएर कञ्चनपुरका एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ४ का महिला वडा सदस्य टीका देवी सुनारको आइतबार निधन भएको हो। किड्नी सम्बन्धी समस्याले ग्रसित उनको यस अघि काठमाडौँ स्थित वीर अस्पतालमा उपचार भइरहेको…