बैतडी बस दुर्घटना : महेन्द्रनगरकी बालीकाको शव पहिचान

बैतडी बस दुर्घटना : महेन्द्रनगरकी बालीकाको शव पहिचान

On

बैतडीमा गए राती भएको बस दुर्घटनामा परी ज्यान गुमाउने कञ्चनपुरकी एक बालिकाको शव पहिचान भएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका हल्दुखालकी १३ वर्षीय कृतिका कार्कीको शव पहिचान भएको हो। सडकबाट करिब ६ सय मिटर तल खसेको उक्त बसमा सवार ९ जनाको मृत्यु भएको प्रहरीले…

आज काग तिहार

आज काग तिहार

On

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (शुक्रबार) मनाइँदै छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन छ । विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबार काग तिहार मनाइने…

बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते

On

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ८ खोड्पेमा बिहिबार राती बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर…

बझाङको जयपृथ्वीका विद्यालय मंसिर ३ देखि चल्ने

बझाङको जयपृथ्वीका विद्यालय मंसिर ३ देखि चल्ने

On

जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन्। नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए।…

मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

On

बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ। मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक…

बैतडीमा १३ लाखको अवैध सामान बरामद

बैतडीमा १३ लाखको अवैध सामान बरामद

On

बैतडी सिमानाका बाट प्रहरीले १३ लाख बराबारको भन्सार छलिका सामान बरामद गरेको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो। सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको…

पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन

पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन

On

पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेका गौतमको आज बिहान चितवनमा निधन भएको जनता समाजवादी पार्टी ९जसपा० का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमा उल्लेख गरेका छन्। उनी जसपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष थिए।…

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे

On

फाइल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने भएको छ । पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार ४ बजेलाई बैठक बोलाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेलले पनि भोलि ४ बजे बालुवाटारमा बस्नेगरी…

यस्तो छ तीन दिनको मौसम

यस्तो छ तीन दिनको मौसम

On

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि अन्य भूू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार दिउँसो सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरु र प्रदेश नं। १, गण्डकी प्रदेश आंशिक…

प्रेम सम्बन्धको कारण युवतीको गोली हानी हत्या

प्रेम सम्बन्धको कारण युवतीको गोली हानी हत्या

On

रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको…