
तस्करका मोबाईल सशस्त्र प्रहरीको फन्दामा
Onविकास सिह महता तस्करले भारतबाट भन्सार नकाटेरै ल्याएका मोबाईल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बिर्डर आवट पोष्ट गड्डाचौकीबाट खटिएका सशस्त्र प्रहरी नायब निरीक्ष्क सागरसिह धामी नेतृत्वको टोलीले अवैध मोबाईल बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर…