पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य

On

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक…

बर्दघाट नगरपालिकाद्धारा घाँसको बिउ उत्पादनको तयारी

बर्दघाट नगरपालिकाद्धारा घाँसको बिउ उत्पादनको तयारी

On

बर्दघाट कात्तिक १६ । बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले आ.व.०७७÷०७८ को स्विकृत कार्यक्रम अनुसार घाँसको विउ उत्पादन कार्यक्रम सम्पन्न भएको छ । नगर सभा वाट स्विकृत कार्यक्रम लक्ष्य अनुसार यस वर्ष ८ जना कृषकहरुले ८ बिगाहा जग्गा क्षेत्रफलमा जै घाँसको विउ उत्पादनका…

आधारभुत स्वास्थ्यको पहुँचमा बृद्धि गर्दै बर्दघाट नगरपालिका

आधारभुत स्वास्थ्यको पहुँचमा बृद्धि गर्दै बर्दघाट नगरपालिका

On

बर्दघाट , कार्तिक ,१४। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरवासीलाई स्वास्थ्य पहुँच पु¥याउन १६ वटै वडामा स्वास्थ्य संस्थाहरुको विस्तार अभियान जनाएको छ ।आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान अन्तरगत स्वास्थ्य पहुँच बृद्धि गर्न ९ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजनाअनुसार कार्य…

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

On

पहिलाद राना  कञ्चनपुरको लालझाडी गाँउपालिकामा १५ सैयाको गाँउपालिका स्तरिय अस्पताल बन्ने भएको छ । चारैतिर दोदा नदी, सडक सञ्जालले जोडिनबाट बञ्चित भएको लालझाडीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाँउपालिकाले १५ सैयाको अस्पताल बनाउने भएको हो । संघीय सरकारबाट १० सैया र स्थानीय सरकारबाट…

अखिल क्रान्तिकारी केन्द्रिय सदस्य संकर महरा प्रक्राउ

अखिल क्रान्तिकारी केन्द्रिय सदस्य संकर महरा प्रक्राउ

On

कञ्चनपुर, कात्तिक, १४।  कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले नेत्रविक्रम चन्द अध्यक्ष रहेको नेकपा पार्टी कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव तथा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य संकर महरालाई पक्राउ गरेको छ । जबर्जस्ती चन्दा र विभिन्न घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय संकर…

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

On

  कैलाली, कात्तिक १४ । भारतीय नागरिकलाई जालसाँची गरेर बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ वडाध्यक्ष पक्राउ परेका छन् ।भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वार्ड नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको…

शिबनाथ गाउँपालिकाको ट्रयाक्टर कञ्चनपुरमा निजि माटो बोक्ने काममा प्रयोग

शिबनाथ गाउँपालिकाको ट्रयाक्टर कञ्चनपुरमा निजि माटो बोक्ने काममा प्रयोग

On

कञ्चनपुर कात्तिक १३ । बैतडीको शिबनाथ गाउँपालिका कार्यालयको नाममा दर्ता रहेको ट्रयाक्टर कंचनपुरको शुक्लाफाँटा नगरपालिका कालागौडीमा निजि काम गरेर दुरुपयोग भएको पाइएको छ । शिबनाथ गाउँपालिका कार्यालयको नाममा रहेको दर्ता शु प प्र ००२-००१त १३५८ को ट्र्याक्टर शुक्लाफाँटा नगरपालिका वार्ड न. १२…

दशैंँ मनाउन कैदीबन्दीलाई खसी उपहार

दशैंँ मनाउन कैदीबन्दीलाई खसी उपहार

On

  कञ्चनपुर, कात्तिक, ८ । कञ्चनपुरको लालझाडी गाउँपालिकाले कञ्चनपुर करागारमा रहेका कैदीबन्दीलाई बडादशैंँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध…

प्रधानमन्त्री ओलीको रअका प्रमुख संगको गोप्य भेटले अर्को राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ : किरण

प्रधानमन्त्री ओलीको रअका प्रमुख संगको गोप्य भेटले अर्को राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ : किरण

On

  काठमाडौं, कार्तिक, ८। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री ओलीको रअका प्रमुख संगको गोप्य भेटले अर्काे राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिएको बताएका छन । क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य किरणले कार्तिक ५ गते राती नेपालका प्रधानमन्त्री…

नेकपा पार्टी ओली – प्रचण्ड समुहबिच कुटा – कुट एक जनाको मृत्यु

नेकपा पार्टी ओली – प्रचण्ड समुहबिच कुटा – कुट एक जनाको मृत्यु

On

कात्तिक, ७ । नेकपा पार्टीका दुई नेता ओली र प्रचण्ड समुहबिच कुटा कुट हुदाँ एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको हो ।नेकपा पार्टीको विन्दवासिनी…