सुनको मूल्य तोलामा ४ सयले बढ्यो
Onस्थानीय बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । महासंघले मंगलवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ…










