महाकाली अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
Onकञ्चनपुर, अजोज, १८ । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत बिरामी एक महिलालाई कोरोना भाईरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको छ। अस्पतालको सघन उपचार कक्ष आईसियुमा उपचाररत विरामीमा कोरोना पुष्टि भएपछि आज एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको…










