लालझाडी गाँउपालिकामा रहेका काठे पुल विस्थापित गरि पक्की पुल निर्माण गरिदै
Onलाल ब. एसके , कञ्चनपुरको लालझाडी गाँउपालिकाले काठे पुल विस्थापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ । विकासबाट उपेक्षित लालझाडी गाउँपालिका क्षेत्रमा रहेका नदी खोलामा यस अघि निर्माण भएका काठे पुल विस्तापित गरि पक्की पुल निर्माण कार्य अघि बढाएको छ…










