लालझाडी स:मिलको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
Onकन्चनपुर, असोज १० । कञ्चनपुरको लालझाडी स :मिल तथा फनिर्चर उद्योगको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार लालझाडी गाउँपालिका वडा नं २ मा रहेको लालझाडी सस्मिल तथा फनिर्चर उद्योगको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । आ.व. २०७६/०७७मा…










