सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाईन परिक्षाकालागि तयारीमा जुट्न विद्यार्थीलाई अपील

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाईन परिक्षाकालागि तयारीमा जुट्न विद्यार्थीलाई अपील

On

महेन्द्रनगर १४ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले आउँदो अशोजबाट विद्युतीय माध्यम अनलाइनबाट परिक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले कोरोना संक्रमणको महामारी र लगडाउनका कारण विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको हो । विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले अनलाईनबाटै विद्यार्थीको परिक्षा गर्न तयारी…

विप्लव नेतृत्वको नेकपा  केन्द्रिय सदस्य नेतृ उमा भुजेल रिहा

विप्लव नेतृत्वको नेकपा केन्द्रिय सदस्य नेतृ उमा भुजेल रिहा

On

काठमाडौँ, भदौ १५। नेकपा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रियसदस्य उमा भुजेल आइतबार रिहा भएकी छन ।बन्दीप्रत्यक्षीकरणाको रिट निवेदनमाथि सुनुवाइ गर्दै आइतबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै भुजेल रिहा भएकी हुन् । उमा भुजेलको तर्फबाट उनकी बहिनी शुशिला भुजेलले दायर गरेको…

२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन

२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन

On

एजेन्सी । टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कÞानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार…

नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु

On

काठमाडौं भाद्र १४ । नेपालमा पछिल्लो २४ घण्टामा देभभर १४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले…

कञ्चनपुरको मातहतमा रहने त्रिनगर भन्सार नाका

कञ्चनपुरको मातहतमा रहने त्रिनगर भन्सार नाका

On

कैलाली भाद्र १४ । कैलालीमा रहेको त्रिनगर नाका धेरै बर्ष पछि विवादमा तानिएको छ। कञ्चनपुरको सीमाभित्र पर्ने त्रिनगर नाका कैलाली प्रशासनको संरक्षणमा रहेपनी यस कञ्चनपुर मातहत नै तानिएको हो। एकातिर कैलाली प्रशासनले उक्त नाकाको संरक्षण गर्न नसकेको भन्दै भदौ १० गते जिल्ला…

कञ्चनपुरमा विष सेवन गरेर आमा छोराको मृत्यु

कञ्चनपुरमा विष सेवन गरेर आमा छोराको मृत्यु

On

  कञ्चनपुर भाद्र १३ । कञ्चनपुरको पुनर्वास नगरपालिका १ गणेशवस्तीमा दुई दिन अघि विष सेवन गरी निर्मला रानाको पनि मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेको रानाको शनिबार विहान मृत्यु भएको हो । रानाले आफ्ना छोरा एलेक्स रानासंगै बिहीबार सल्फास…

बेदकोट नगरपालिको वडा नम्बर -३ सामादैजी बजार शिल

बेदकोट नगरपालिको वडा नम्बर -३ सामादैजी बजार शिल

On

कञ्चनपुर भाद्र १३ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. -३ एक हप्ताका लागि बन्द शिल गरिएको छ । कोरोना संक्रमणलाई मध्यनजर गरी सामादैजी बजार बन्द र वडामा आवागमन बन्द गरिएको छ । वडा अध्यक्ष तिलक बहादुर ठगुन्नाले सूचना सार्वजनिक गरी भदौ १२…

शुक्लाफाँटा नगरपालिको वडा नम्बर -८ सिल

शुक्लाफाँटा नगरपालिको वडा नम्बर -८ सिल

On

अंकिता भट्ट ,कञ्चनपुर ,भाद्र १३ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरि शुक्रवारबाट एक हप्ताका लागि वडा सिल गरिएको वडाध्यक्ष बहादुर सिंह महराले बताउनुभयो । शुक्रवार वडाका २ जनामा कोरोना संक्रमण…

कोरोना संक्रमण बढ्दै थप नेपालमा ९२७ जनामा कोरोना पुष्टि ८ ,को मृत्यु

कोरोना संक्रमण बढ्दै थप नेपालमा ९२७ जनामा कोरोना पुष्टि ८ ,को मृत्यु

On

काठमाडौं भाद्र १२ । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ आज मात्रै थप नौ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वरप्रसाद गौतमले २४ घण्टामा १० हजार दुई सय २९ जनाको नमूना परीक्षण गर्दा नौ सय…

जनबाहिनी नेपालको अगुवाईमा बेदकोट नगरपालिकामा भ्रष्टाचार विरुद्ध खबरदारी

जनबाहिनी नेपालको अगुवाईमा बेदकोट नगरपालिकामा भ्रष्टाचार विरुद्ध खबरदारी

On

कञ्चनपुर,भाद्र १२ । जनबाहिनी नेपालको अगुवाईमा भ्रष्टाचार विरुद्ध बेदकोट नगरपालिकामा खबरदारी सुरु गरिएको छ । शुक्रबार बेदकोट नगरपालिका ६ मा भ्रष्टाचार विरुद्ध खबरदारी गरिएको हो । जन बाहिनी नेपालका संयोजक शिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिकाका सबै विकास निर्माणमा भ्रष्टाचार गरिएकोले खबरदारी शुरु…