अनलाइन कक्षाको शुल्कलिने टेक्सास कलेजलाई अखिल (क्रान्तिकारी)को कडा चेतावनी .
Onकाठमान्डौ, असोज १८ । लकडाउनको अवधिमा बन्द रहेका केहि निजि शिक्षण संस्था तथा कलेजहरुले अनलाइन कक्षाको शुल्क बुझाउन अविभावकलाई दवाव दिईरहेका छन । काठमान्डौ रहेकोे टेक्सास कलेजले अनलाइन कक्षाको बहानामा शुल्क तिर्न अविभावकलाई दवाव दिएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल…











