
नेपाल स्वयंसेवक संघको नयाँ नेतृत्वको जिम्मेवारीमा : पौडेल
Onबिकास सिंह महता, कञ्चनपुर,९ भाद्र । नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वले पुर्णता पाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठन नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वको जिम्मेवारी खेमराज पौडेलले पाएका छन् । देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघको केन्द्रिय…