कञ्चनपुर जिल्ला प्रशासन कार्यालयद्धारा गौरा तिज मनाउन रोक

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयद्धारा गौरा तिज मनाउन रोक

On

कञ्चनपुर भाद्र ३ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले सामुहिक रुपमाजमघट गरि गौरा तिज मनाउन रोक लगाएको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिन रोकथाम नियन्त्रण एव जोखिम न्यूनिकराण्का लागि कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व…

अछाममा बाढीले एक बस्ती नै बगायो

अछाममा बाढीले एक बस्ती नै बगायो

On

अछाम ,भदौ, ३ । अछामको एक गाँउको बस्ती पुरै बाढीले बगाएको छ। जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ सैन बजार क्षेत्र पुरै बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुशार कैलाश खोलामा आएको बाढीले सैन बजार पुरै…

भीमदत्त नगरपालिकामा पुग्यो पिसिआर मेसिन

भीमदत्त नगरपालिकामा पुग्यो पिसिआर मेसिन

On

कञ्चनपुर, भाद्र, २। भीमदत्त नगरपालिकाले कोरोना संक्रमण जाँचका लागि खरिद गरेको पिसिआर मेसिन मंगलबार महेन्द्रनगर पुगेको छ । भीमदत्तले कोरोना संक्रमणको परीक्षण दर बढाउन मेसिन खरिद गरेको हो । मंगलबार पिसिआर मेसिन भीमदत्त नगरपालिका कार्यालयमा पुगेको छ । नगरपालिकाले आव्हान गरेको सार्वजनिक…

लकडाउन अवधिको तलव दिन निजी विद्यालयका शिक्षकको माग

लकडाउन अवधिको तलव दिन निजी विद्यालयका शिक्षकको माग

On

कञ्चनपुर ,भाद्र २ । कञ्चनपुरका विभिन्न निजीै क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकले लकडाउन भरिको तलव पाउनुपर्ने माग अघि सारेका छन् । संस्थागत विद्यालय शिक्षक यूनियनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सात दिन भित्र शैक्षिक सत्रको पुरै तलब दिन माग अघि सारेका हुन्…

अलविदा राष्ट्रकवि माधव प्रसाद घिमिरे

अलविदा राष्ट्रकवि माधव प्रसाद घिमिरे

On

काठमाडौँ भाद्र २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म…

जातीय सद्भावविरुद्ध घृणा फैलाउने भिडियोको चौतर्फि बिरोध कारबाहीको माग (भिडियोसहित)

जातीय सद्भावविरुद्ध घृणा फैलाउने भिडियोको चौतर्फि बिरोध कारबाहीको माग (भिडियोसहित)

On

  नेपाली झण्डा जलाएर सुटिङ गरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको उक्त गीत युट्युवमै आएपछि त्यसको चौतर्फि बिरोध भइरहेको छ। ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट…

वृद्धभत्ता किर्ते गरेर खाने वडा अध्यक्ष पक्राउ

वृद्धभत्ता किर्ते गरेर खाने वडा अध्यक्ष पक्राउ

On

कञ्चनपुर भाद्र १ । सामाजिक शुरक्षा भत्ता किर्ते गरी खाएको मुद्दामा वडा अध्यक्षलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष मकुसिह वुढा रहेका छन्। आईतबार प्रहरीले पक्राउ गरेका वडा अध्यक्षलाई जिल्ला सरकारी वकिल कार्यालयमा वयान…

एसईईको नतिजा आज सार्वजनिक

एसईईको नतिजा आज सार्वजनिक

On

  राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै आज प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय एसईईले…

प्रेस स्वतन्त्रता विपरितका बुँदा हटाउन पत्रकार महासंघको माग

प्रेस स्वतन्त्रता विपरितका बुँदा हटाउन पत्रकार महासंघको माग

On

कञ्चनपुर साउन ३२ । नेपाल पत्रकार महासंघले रेडियो, एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रेस स्वतन्त्रता विपरित भएको भन्दै परिमार्जितको माग अघि सारेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरले आइतबार प्रशासन कार्यालय मार्फत सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई ज्ञापन पत्र…

शुक्लाफाँटामा आँपको रुखबाट लडेर एक जनाको मुत्यु

शुक्लाफाँटामा आँपको रुखबाट लडेर एक जनाको मुत्यु

On

कञ्चनपुर साउन,३२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड न.१ गणेशपुरमा आँपको रुखबाट लडेर एक जनको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको आँपको रुखमा आँप टिप्ने क्रममा रुखबाट लडेर घाईते भएका बर्ष ६९ का गंगा दत्त अवस्थी उपचारको लागि धनगडी लैजाने क्रममा बाटोमै…