
बैतडीका विभिन्न मठ मन्दिरका पुजारी अवस्थीको निधन
Onबैतडी,कालापानी, साउन ३१ । बैतडीको डिलाशैनी गाँउपालिका वार्ड ४ -कफलान ,कालापनी बस्ने बैतडीका विभिन्न मठ मन्दिरका पुजारी बलराम अवस्थीको असामहिक निधन भएको छ । पुचौडी नगरपालिका ,डिलाशैनी गाँउपालिकामा रहेका भगवती, गलकेदार ,महारुद्र, लाटदेव ,डणाबाग , मठैराज लगायत बिभिन्न मन्दिरका पुजारी बलराम अवस्थीको…