
कञ्चनपुरमा मदिरा सेवन गरी श्रीमानद्धारा श्रीमतीको हत्या
Onकञ्चनपुर साउन २५ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ लल्लरेडाँडा गाउँका एक युवकले मदिरा सेवन गरेर आफ्नै श्रीमती दुरादेवी धामीको हत्या गरेको छ । मदिरा सेवन गरेर घरयासी विवादका कारण तारा धामीले श्रीमतीलाई लाठीको प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । इलाका…