मटैनाका जनताले बुझाए कार्यवाहक अध्यक्ष जैदेब जोशीलाई ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र
Onकञ्चनपुर, असोज, २९ । कञ्चनपुरको भिमदत्त नगरपालि वार्ड न ९ मटैनाका जनताले कार्यवाहक अध्यक्ष जैदेब जोशी ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाए छन । बिहिबार विभिन्न माग राख्दै मटैनाका जनताले भिमदत्त नगरपालि वार्ड न. ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोशी…










