लामो अन्तरालपछि बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता
Onपार्टीभित्र विवाद बल्झिएको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीवार भेटवार्ता भएको छ । लामो अन्तरालपछि गत शनिवार भएको भेटवार्ता सकारात्मक हुन सकेको थिएन । ओलीसँगको भेटवार्ताका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्…










