नेपालमा राजनीतिक हलचल मच्चाएर रअका प्रमुख गोयल दिल्ली फर्किए
Onकाठमाडौं,कात्तिक, ६। बुधबार नेपाल आएका भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयल बिहिबार बिहान २२ घण्टा पछि नेपालको राजनीतिमा हलचल मच्चाएर दिल्ली फर्किएका छन् । नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको…










