थारुवान राष्ट्रिय मोर्चा द्धारा २० र २१ गते कैलालीर कञ्चनपुर आमहड्तालको घोषणा

थारुवान राष्ट्रिय मोर्चा द्धारा २० र २१ गते कैलालीर कञ्चनपुर आमहड्तालको घोषणा

On

कैलाली फागुन १८, कैलाली र कञ्चनपुरमा थरुहटरथारुवान राष्ट्रिय मोर्चाले आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन आमहड्तालको घोषणा गरेको हो। आफ्ना माग पुरा गराउन दोस्रो चरणको कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा पनि यहि फागुन २०…

जुम्ला सिञ्जाका तिरुवाले गरे प्रचण्डमाथि जुत्ता प्रहार

जुम्ला सिञ्जाका तिरुवाले गरे प्रचण्डमाथि जुत्ता प्रहार

On

काठमाडौँ फाल्गुन १८, सत्तारुढ डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आइतबार राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा मञ्चासिन प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । काठमाडौं प्रहारीका एसपी सोमेन्द्र सिंह राठौरले जुत्ता प्रहार…

एमसीसी चीन सिध्याउने अमेरिकी रणनीति हो :गृहमन्त्री थापा

एमसीसी चीन सिध्याउने अमेरिकी रणनीति हो :गृहमन्त्री थापा

On

पर्वत, फागुन १८, नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापा वादलले एमसिसी चिनलाई सिध्याउने रणनिती भएको वताएका छन् । आईतवार जिल्ला प्रशासन कार्यलय पर्वतको भवन उद्घाटन गर्न आउने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतको कार्यलयमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लाई सम्वोधन…

भण्डारी दाम्पत्तीको हत्या प्रकरण :कहालिलाग्दो घटना , दुधे नाबालिकाको विचल्ली

भण्डारी दाम्पत्तीको हत्या प्रकरण :कहालिलाग्दो घटना , दुधे नाबालिकाको विचल्ली

On

कञ्चनपुर ,फागुन १६ कञ्चनपुरकोशुक्लाफाँटा नगरपालिका ११ झलारीमा भण्डारी दाम्पत्तीको विभत्स हत्या भएपछि मृतकका दुधे बालिकाको विचल्ली भएको छ । शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवारका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवि भण्डारीको हत्या भएपछि ६ महिने ममता भण्डारीको विचल्ली भएको हो । जयलाल…

कञ्चपुरको शुक्लाफाँटामा श्रीमान श्रीमतीको विभत्स हत्या

कञ्चपुरको शुक्लाफाँटामा श्रीमान श्रीमतीको विभत्स हत्या

On

कञ्चनपुर फाल्गुन १५, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन्। बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन। प्रहरीको ‘प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु श्रीमान श्रीमती भएको भन्ने खुलेको छ, प्रहरीको…

नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परी गम्भिर घाईते

नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परी गम्भिर घाईते

On

काठमाडौं, फागुन१५, नेकपा (माले) पार्टीका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली दुर्घटनामा परेका छन् । बिहिबार दुर्घटनामा परी उपप्रधानमन्त्री सीपी मैनाली गम्भिर घाईते भएका हुन । झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख…

अध्यक्ष गजुरेल सहित पक्राउ परेका विद्यार्थी रिहाईको माग गर्दै प्रेस विज्ञप्ती जारी

अध्यक्ष गजुरेल सहित पक्राउ परेका विद्यार्थी रिहाईको माग गर्दै प्रेस विज्ञप्ती जारी

On

काठमाडौं, फाल्गुन १३, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले एमसीसी जलाउने क्रममा पक्राउ परेका नेतार कार्यकर्ता रिहाईको माग गरेको छ । मंगलवार काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी सम्झौता जलाउने क्रममा पक्राउ परेका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य…

अछाममा जीप दुर्घटना हुँदा सहित १३ जना घाइते

अछाममा जीप दुर्घटना हुँदा सहित १३ जना घाइते

On

  अछाम, फागुन,१३, अछाम जिल्लाको ढकारीबाट मंगलसैनतर्फ जाँदै गरेको जीप कमलबजार नगरपालिका– ६ हात्तिबाँझमा दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मंगलबार करिब १२ बजेतिर से१ज ९१० नम्बरको जीप सडकबाट १५०…

एमसीसी सम्झौताको बिराध गर्दा अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना पक्राउ

एमसीसी सम्झौताको बिराध गर्दा अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना पक्राउ

On

काठमाडौं ,फाल्गुन, १३ एमसीसी सम्झौता जलाउन खोज्ने क्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब…

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष मल्ल सहित तीनजना विरुद्ध अख्तियारमा उजुरी

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष मल्ल सहित तीनजना विरुद्ध अख्तियारमा उजुरी

On

दिपकराज भट्ट डडेल्धुरा फल्गुन १३, डडेल्धुरामा रहेका मुक्त हलिया पुर्नस्थापनाका लागि आएको रकम अन्य शीर्षकमा खर्च गरिएको भन्दै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ । उजुरी पत्रमा गन्यापधुरा गाउँपालिका कार्यपालिका समिति, गाउँपालिकाका…