काठमाडौंमा थप २ जनमा कोरोना संक्रमणको पुष्टि
Onकाठमाडौं ,बैशाख ,२ । काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हिजो काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट ल्याइएका ३ जनाको नमूनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकै परिवारका ३ मध्ये अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको…










