
कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्युःमृतकको सनाखत
Onकञ्चनपुर माघ ९, कञ्चनपुरमा बिहिबार टिप्परको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका,१६ गोबरीया डेरामा बसाकी २० वर्षीय रमीता भट्ट रहेकी छिन्। बैतडीको गुरुखोलाकी मृतक भट्ट जनज्योति क्यामपसमा अध्यनरत रहेकी र हाल कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ गोबरीया डेरामा…