लकडाउनमा मेघा सहकारीको नगरपालिकालाई सहयोग
Onविकास सिह महता, कञ्चनपुर ,चैत्र २६ । मेगा बचत तथा ऋण सहकारी संस्था महेन्द्रनगरले कञ्चनपुरका स्थानीय तहलाई दुई लाख ५१ हजार बराबरको नगद, भौतिक खाद्यान्न सहयोग गरिरहेको छ । विश्वभरी संक्रमणको रुपमा फैलिएको कोरना भाईरस(कोडिभ १९)बाट जोगिनका लागि सहकारीले जिल्लाभरी उक्त रकम…










