हेल्प नेपाल द्धारा पत्रकार भण्डारी लाई टिकट हस्तान्तरण    ।

हेल्प नेपाल द्धारा पत्रकार भण्डारी लाई टिकट हस्तान्तरण ।

On

भुवन भट्ट महेन्द्रनगर २० साउन । हेल्प नेपालले निर्मला पन्तको बलात्कार हत्या घट्नामा न्यायको लागि निरन्तर कलम चलाउदै आएका कञ्चनपुरका पत्रकार खेम भण्डारी लाई टिकट हस्तान्तरण गरेको छ । न्युज २४ को सिधा कुरा जनता सँग कार्यक्रममा सहभागी हुनका लागी काठमाडौं जान…

विप्लव र किराती नेतृत्वको पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश ।

विप्लव र किराती नेतृत्वको पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश ।

On

चितवन असार १९ , नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शनिबार एक विशेष कार्यक्रमका बीच उनीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेक हुन्…

निर्मला हत्या प्रकरणःअझै घटनास्थलको पहिचानमै अल्झियो प्रहरी ।

निर्मला हत्या प्रकरणःअझै घटनास्थलको पहिचानमै अल्झियो प्रहरी ।

On

कञ्चनपुर असार १९ ,घटनास्थल र अनुसन्धानको तादम्यता फितलो बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको घटनामा कञ्चनपुर प्रहरीले ‘घटनास्थल’ पहिचानमा केन्द्रीत भएर अनुसन्धान गरिरहेको जनाएको छ । निर्मलाको शव भेटिएको उखुवारी नै घटनास्थल हो वा अन्य ठाउँमा नै घटना भएर…

कला संस्कृतिको संरक्षणका लागि  रानाथारुको तीज मिलन कार्यक्रम ।

कला संस्कृतिको संरक्षणका लागि रानाथारुको तीज मिलन कार्यक्रम ।

On

कञ्चनपुर असार १८ ,कला संस्कृतिको संरक्षण र सम्वर्दन, समृद्धि र पहिचानमा हाम्रो अभियान”भन्ने मुल नाराका साथ आज बेलडाँडी गाउपालिकामा पहिलो पटक रानाथारु समुदायको तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा मात्र रहेका रानाथारु समुदायले आजकै दिन…

कञ्चनपुरमा एक युवक मृत फेला ।

कञ्चनपुरमा एक युवक मृत फेला ।

On

कञ्चनपुर साउन १८ , कञ्चनपुरको ,महेन्द्रनगर कारागार रोड छेउमा एक युवक मृत फेला परेका छन् ।भीमदत्त नगरपालिका–१८ सालघारी सुकुमबासी बस्तीका स्थानीय दुखिराम डगौरा आज बिहान मृत फेला परेका हुन् । शुक्रबारदेखि घरपरिवारको सम्पर्कमा नआएका २४ बर्षिय दुखि शनिबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर कारागार…

डिलाशैनी गाउँपालिको मठैराजमा नेपाल टेलिकमको टावरमा आगजनी ।

डिलाशैनी गाउँपालिको मठैराजमा नेपाल टेलिकमको टावरमा आगजनी ।

On

बैतडी साउन १८ , डिलाशैनी गाउँपालिको मठैराजको बलाली लेकमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी भएको छ । अज्ञात समूहले गएराति बैतडीको डिलाशैनीस्थित मठैराजमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरिएको छ। डिलाशैनी गाउँपालिका–४ मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरिएको जिल्ला प्रहरी…

क्रान्तिकारी माओवादी द्वारा पहिरो पीडितहरुलाई राहत हस्तान्तरण  ।

क्रान्तिकारी माओवादी द्वारा पहिरो पीडितहरुलाई राहत हस्तान्तरण ।

On

गुल्मी असार १६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र अखिल क्रान्तिकारी ५ नं प्रदेशले छुट्टा छुट्टै संकलन गरेको रकम पहिलो पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । अर्जुन तरामुले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी माओवादी तथा देजमो ५ नं प्रदेशको…

सुदूरपश्चिमका एनसेल टावर माथि आगजनी र विस्फोट ।

सुदूरपश्चिमका एनसेल टावर माथि आगजनी र विस्फोट ।

On

कञ्चनपुर असार १६ , अज्ञात समूहद्वारा बुधबार राती सुदूरपश्चिमका विभिन्न स्थानहरुमा एकैसाथ एनसेलमाथि हमला छ । कैलाली जिल्लामा पनि एनसेलको टावरमा आगजनी भएका छन् । धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएको छ…

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ ।

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ ।

On

कञ्चनपुर असार १५ , ताप्लेजुङबाट निर्वा्चित नेकपा सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन ।सांसद योगेश भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट…

नेकपा विप्लव पार्टीले गरे कैलालीमा ४४ विगाह जमिन कब्जा ।

नेकपा विप्लव पार्टीले गरे कैलालीमा ४४ विगाह जमिन कब्जा ।

On

कैलाली असार १५, विप्लव नेतृत्वको नेकपाले कैलालीको बर्दगोरीया गाउँपालिकामा झन्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ । स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिनसँगै घर, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७…