महराको सचिवालयले निकाल्यो बलात्कार आरोपबारे विज्ञप्ति ।
Onकाठमाडौं, १४, असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले खण्डन गरेका छन । संसद सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई कोठामै पुगी जर्वजस्ती करणी गर्ने…