विप्लव पार्टी कञ्चनपुरका जनपरिषद् प्रमुख द्धारा पार्टी परित्याग ।
Onकञ्चनपुर असोज ८ ,सरकारद्वारा प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका जन सरकार प्रमुखले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा विप्लव समुह कञ्चनपुरका जिल्ला सदस्य समेत रहेका बीर बहादुर सुनारले विप्लव पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । सुनारले एक प्रेस विज्ञप्ती…