काठमाडौंमा एक जना कोरोना संक्रमित बिरामी भेटिए
Onकाठमाडौं ,चैत्र १० , काठमाडौंमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन्। सोमबार बिहान स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन्। फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको…









