भीमदत्त बाम गठबन्धनका उम्मेदवारको चुनावी प्रतिबद्धता पत्र किसानलाई पेन्सनदेखि गुणस्तरिय सडक सञ्जाल निर्माण
Onकञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई दलिय गठबन्धन भएको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र केन्द्रविच चुनवाी गठबन्धन भएको हो । चुनावी गठबन्धन अनुरुप भीमदत्त नगरका बाम गठबन्धनका उम्मेदवार आ–आफ्ना साझा एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन । बाम…










