सुनको मूल्य बढ्यो
Onस्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भइ रु ९२ हजार ८०० पुगेको छ। छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ४००…
स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भइ रु ९२ हजार ८०० पुगेको छ। छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ४००…
ग्लोबल आइएमई बैंक र चितवनको भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बागमती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले…
भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ–ठाउँमा छेकबार लगाइएको छ। किसानहरुको ट्रयाक्टर ¥यालीलाई मध्यनजर…
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तिन जना नेता कार्यकर्ता विरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाएको छ। सो समूहले गत माघ १० गते आफ्नो नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो। सोही क्रममा उनिहरु टीकापुरबाट पक्राउ परेका…
व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन्। कैलालीका किसान महिला यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन्। छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि…
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदिले कैलालीमा एकै दिन तीन वटा भौतिक पुर्वाधारका योजनाहरुको शिलन्यास गरेका छन्। सोमबार जिल्लाको गोदावरी नगरपालिका – ४ बास्कोटामा शहरी स्वास्थ्य क्लिनिक, सोही वडाको खैरानामा अवस्थित सरस्वती आधारभुत बिद्यालयको चारकोठे भवन र गोदावरी नगरपालिका – ७…
बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन्। स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका स्थानीय तहहरुले जनाएका हुन्। जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री…
कैलालीको कैलारी गाउँपालिका–७ बसन्तास्थित बसन्ता वन क्षेत्रमा बनाइएको संचरचना हटाउन खोजिएपछि त्यहाँ तनाव उत्पन्न भएको छ। डिभिजन वन कार्यालयले आइतबार केही संरचनामा डोजर चलाएको थियो। अतिक्रमण हटाउनका लागि आज पनि डोजर गएपछि स्थानीयले अवरोध गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले…
सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारबाट प्राप्त भएको खोप धनगढी पुगेको जनाउँदै बुधबारदेखि खोप लगाउन सुरू हुने जनाएको छ। प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरूद्ध १६ हजार…
महेन्द्रनगरमा आज देखी सुरु भएको प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एमसिडिसि धरमपुरले विजयी सुरुवात गरेको छ। एमसिडिसी धरमपुर र एमएसपि महेन्द्रनगर बिच भएको प्रतिस्पर्धात्मक खेलमा एमसिडिसीले ५–२ को गोल अन्तरले एमएसपी महेन्द्रनगर लाई पाखा लगाउँदै आफ्नो पहिलो जित निकालेको…