राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले माग्यो १८ कर्मचारी
Onराष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिक्त रहेका विभिन्न पदहरु परपूर्ति गर्न खुला प्रतियोगिताद्धारा १८ जनाको दरखास्त आह्वान गरेको छ। प्रयोगशालाले लोक सेवा आयोगबाट लिखित परीक्षा संचालन गर्नेगरि कर्मचारी छनौट गर्ने भएको हो । प्रयोगशालाले प्राविधिक तर्फ सहायक वैज्ञानिक अधिकृत ६ जना र वैज्ञानिक…










