कञ्चनपुरमा एकीकृत सुरक्षा योजना लागु, ७ सय प्रहरी परिचालन
Onकञ्चनपुर ३, कार्तिक–कञ्चनपुरमा एकीकृत सुरक्षा योजना लागु भएको छ। नेपालीहरूको महान् चाड विजया दशमी, तिहार र छठ पर्वलाई लक्षित गर्दे सुरक्षा सतर्कता बढाइएको कञ्चनपुर प्रहरीले जनाएको हो। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दैनिक ६६ स्थानमा आश्चर्य डेटिङ लागु…










