सुर्नया गाउँपालिकाको केन्द्र सार्न बिषयमा बिवाद स्थानीयको ढुङ्गा मुडा प्रहारबाट अध्यक्ष घाइते
Onबैतडी, असोज, २९। बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सार्न बिषयमा बिवाद हुदाँ स्थानियहरुले ढुङ्गा मुडा प्रहार गर्दा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट सहित १७ जना घाइते भएका छन । सुर्नया गाउँपालिकामा कुटपिटमा परेका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।…










