
विद्यार्थी नेता भाट राजनीतिक संगै कस्मेटिक व्यवसाय सञ्चालन
Onविकास सिह महता कञ्चनपुर, असार २८ । कञ्चनपुरका एक विद्यार्थी नेताले राजनीतिक संगै ‘कस्मेटिक’ व्यवसाय सञ्चालन गरेका छन् । जिल्लाका विद्यार्थी नेता नरेन्द्र भाटले विद्यार्थी राजनीतिसंगै ‘कस्मेटिक’ व्यवसाय शुरु गरेका हुन् । उनले महेन्द्रनगर बजारमा ‘डाईमण्ड कस्मेटिक फेन्सी एण्ड गिफ्ट सेन्टर संचालन…