
सुर्खेतको क्वारेन्टाइनमा जन्मियो बच्चा
Onसुर्खेत ,बैशाख, १७ । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन संगै बिदेश लगायत भारतबाट आएका नेपालीहरु लाइ अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय रहेको छ । अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय भए पछि सुर्खेतको क्वारेन्टाइनमा राखिएकि एक महिलाले क्वारेन्टाइनमा बच्चा जन्माएकी…