कोरोना रोकथामका लागि भीमदत्त नगर अग्रमोर्चामा छ ! नगर प्रमुख विष्ट
Onपैलाद राना, कञ्चनपुर, बैशाख २२ ।चीनबाट देखिएको नोभल कोरोना भाईरस(कोडिभ १९) को संक्रमणले विश्व मानव जगत संकटमा परेको छ । दक्षिण एसिया नेपाल, भारत लगायतका मुलुकमा पनि कोरोना भाईरसको संक्रमण बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले १० चैत्रदेखि लकडाउन…










