औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न ।

औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न ।

On

कञ्चनपुर, नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न पहिलो अधिवेशन बाट अध्यक्षमा रामचन्द्र बुडा निर्वाचित भएका छन् । औषधी व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्षमा वंशीधर कलौनी, महासचिव जनक बहादुर चौधरी, कोषाध्यक्ष देवराज पाण्डेय, सचिव केशव ओझा, उप–कोषाध्यक्ष राज…

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु ।

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु ।

On

अछाम भाद्र २१ ,खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका(७ जनाली स्थित पुछेडी खोलामा डुबेर १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईंको मृत्यु भएको हो। शनिबार बिहान गाई गोरुको गोठालो गएका उनीहरू पौडीखेल्ने क्रममा डुबेका…

क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न ।

क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न ।

On

दिपक राज भट्ट कैलाली भाद्र २१, नेकपा क्रान्तिकारी माओवादी पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदुर पश्चिमप्रदेश कमिटीको बैठक राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका साथै केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल शनिवार कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।…

सरकारी गाडीमा जनप्रतिनिधका आसेपासेको मस्ती ।

सरकारी गाडीमा जनप्रतिनिधका आसेपासेको मस्ती ।

On

महेन्द्रनगर, २० भदौ , कञ्चनपुरका विभिन्न स्थानीय निकाय र अन्य कार्यालयहरुका सरकारी गाडीमा जनप्रतिनिधी तथा कर्मचारीहरुका आसेपासेहरुको रजाई हुने गरेको पाइएको छ । उच्च तहका सरकारी कर्मचारी र स्थानीय तहका वडाध्यक्ष देखि मेयर उपमेयरहरुको गाडी सम्ममा उनका भरौटे तथा आसेपासेहरुको मस्ती तथा…

ब्रिक्सटनकी छात्रा चन्द्रा साउँद बनिन्,पोखरा विश्वविद्यालय टपर ।

ब्रिक्सटनकी छात्रा चन्द्रा साउँद बनिन्,पोखरा विश्वविद्यालय टपर ।

On

कञ्चनपुर भाद्र २० ,महेन्द्रनगरको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएका लागि यस क्षेत्रकै उत्कृष्ट कलेजका रुपमा स्थापित हुदै गएको छ । सन् २००९ देखि सञ्चालनमा आएको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएको लागि जिल्लाकै एक नमूना विद्यालयका रुपमा रहेको छ ।पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त…

सामुदायिक विद्यालयका शिक्षकको तलब माग फारममा समेत अनियमितता ।

सामुदायिक विद्यालयका शिक्षकको तलब माग फारममा समेत अनियमितता ।

On

महेन्द्रनगर, भदौ २० ,भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले चर्को मुल्यमा तलब माग फाराम भर्नु पर्ने गरेको पाइएको छ । भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले भर्नु पर्ने तलब माग फारामको शूल्क चर्को भएको आरोप लगाएका छन् । बिगतका बर्षको तुलनामा यस…

महाकाली अञ्चल अस्पतालमा गणेशको मुर्ती अनावरण ।

महाकाली अञ्चल अस्पतालमा गणेशको मुर्ती अनावरण ।

On

महेन्द्रनगर भदौ १७ ,कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गणेश भगवान्को मुर्ती स्थापना गरिएको छ । आज नागरिक सरोकार समुहको पहलमा अस्पताल परिसर अगाडी गणेश भगवानको मुर्ती सोमबार अनावरण गरिएको हो ।महेन्द्रनगरको भगतपुर नेपाली सेनाको २५ नम्बर बाहिनीपती शंकर बहादुर पण्डीतले मुर्तीको अनावरण गरे…

कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

On

कञ्चनपुर भाद्र १६ ,कर्मचारी समायोजनले गर्दा कञ्चनपुरका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या थपिएको छ ।समायोजनले गर्दा यहाँका स्थानीय तहमा आएका कर्मचारीहरुलाई तहगत रुपमा मिलान गर्न अफ्ठयारो भएको छ । स्थानीय तहमा कर्मचारी आवश्यकता एउटा तह र क्षेत्रको भए पनि समायोजन अन्तर्गत…

तीजको तडकभडकः संस्कृति कि विकृति ?

तीजको तडकभडकः संस्कृति कि विकृति ?

On

–मेनुका भट्ट परम्परादेखि मानिँदै आएको तीजलाई हिन्दु महिलाहरुको सौभाग्यको प्रतीकको रुपमा लिइन्छ । तीज भन्ने बितिक्कै महिलाहरुको मन प्रफुल्लित हुन्छ । पुरातन कुरा मान्दिनँ भन्नेहरुले पनि यसलाई आफ्नो ‘पति’ प्रति श्रद्धा र प्रेम दर्शाउने पर्वका रुपमा लिन्छन् । तीज महिलाहरूको लागि खुसियाली…

कलुवापुर ,बेलौरी सडको कालोपत्रे कार्य अगाडि बढ्ने , मन्त्री पठानसिंह बोहराको भनाई ।

कलुवापुर ,बेलौरी सडको कालोपत्रे कार्य अगाडि बढ्ने , मन्त्री पठानसिंह बोहराको भनाई ।

On

कञ्चनपुर भाद्र १३ , कञ्चनपुरको शुक्लाफाटा नगरपालिका कलुवापुर हुदै दक्षिणी क्षेत्र वेलौरी जोड्ने सडकको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ ।कलुवापुर–बेलौरी सडक अवलोकनका लागि आज शुक्लाफाटा नगर पालिका वार्ड १ बन्शाह पुग्नुभएका मन्त्री बोहराले…