
शुक्लाफाँटा नगरपालिका वार्ड ६- मा खाध्यान्न बितरण
Onगौरब बिष्ट,कञ्चनपुर बैशाख ११ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले लकडाउनको समयमा खाद्यान्न सामाग्री बाडने कार्यमा तिब्रता देखाएको छ । बिहिबार शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ६ कसरौलमा खाद्यान्न सामाग्री बितरण गरिएको छ । शुक्लाफाटा नगरपालिका वडा नम्बर ६ का अति बिपन्न,मजदुर,अशक्त ५२ घर परिवार लाई…