पुनर्वास नगरको विपद् कोषमा स्थानीयदेखि खानेपानी मन्त्री सम्म सहयोग
Onलाल बहादुर एसके ,कञ्चनपुर, बैशाख २७ । कोरोना रोकथामका लागि भारतसंग सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आफ्नै नागरिक नेपाल प्रवेस रोकदेखि कोरोना रोकथामका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । पुनर्वास नगरका मेयर जिवनराज थापाले चिनमै संक्रमण देखिएयता पुनर्वास नगरमा समेत…










