लकडाउन उल्ल्ङ्घन गर्दै सडक निर्माण,स्थानीय द्धारा बिरोध अनुनति लिएर निमार्णकार्य शुरु भएको अध्यक्ष शिहको दावि
Onकञ्चनपुर बैशाख २८ । कञ्चनपुरको बेदकोट नगरपालिका २ औद्योगिक क्षेत्रमा सडक विस्तार गर्दा केही स्थानीयले बिरोध जनाएका छन् । स्थानीय एव नेवि संघ कञ्चनपुरका नेता नेता पारमणी जोशी सहितका स्थानीयले सडक निर्माणमा बिरोध गरेका हुन् । उनीहरुले पुर्वपश्चिम महेन्द्रराजमार्ग त्रिपुरा मन्दिरदेखि उत्तर…










