शुक्लाफाँटा नगरपालिकामा सूचना गोप्य राखेर कर्मचारी भर्ना गर्ने चलखेल ।
Onकञ्चनपुर कार्तिक २८ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालमा सूचना गोप्य राखेर कर्मचारी भर्ना गर्ने चलखेल देखिएको छ ।केहि पदका लागि नगरपालिकाले बिना प्रतिस्पर्धा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्थानीयले गुनासो गरेका छन् । शुक्लाफाटा नगरपालिकाले नियम विपरीत कर्मचारी भर्ना गर्न लागेको निकालिएको सूचनाले प्रष्ट…










