नेकपा( क्रान्तिकारी माओवादी )पार्टी सुदुरपश्चिम प्रदेशको सम्मेलन सम्पन्न ।
Onदिपक भट्ट ,कैलाली मंसिर ५ , नेकपा( क्रान्तिकारी माओवादी ) पार्टी शुदुरपश्चिम प्रदेशको एतिहासिक प्रथम सम्मेलन धनगढीको चौराह होटल पिसमा सम्पन्न भएको छ । सम्मेलन बाट २५ सदस्य सुदुरपश्चिम प्रदेश कमिटी चयन गरिएको छ । सम्मेलन बाट शुदुरपश्चिम प्रदेश सेक्रेटरीमा क. चिन्तक…










