कञ्चनपुरमा सामुहिक कटुपिट गरेर एक युवकको हत्या ।
Onकञ्चनपुर मंसिर १२ , कञ्चनपुरमा सामुहिक कटुपिट गरेर एक युवकको हत्या भएको छ । महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको हो । बुबा विशन पन्तसँग मोटरसाइकलमा महेन्द्रनगर आएका उनलाई ओभरटेक गरेको आरोपमा केही युवाहरुका समुहले कुटेका थिए…










