अध्यक्ष बहादुर शिँह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री उपलब्ध गराए
Onकञ्चनपुर कार्तिक १९। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वार्ड अध्यक्ष बहादुर सिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । महराले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध…










