राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्षमा भण्डारी
Onकैलाली । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छन् । शनिबार धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलाली तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम मार्फत भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा राम चन्द्र जोशी…










