
शिक्षक महासघद्वारा बेदकोट नगर सरकारलाई ज्ञापन
Onकञ्चनपुर । नेपाल शिक्षक महासंघ नगर समितिले बेदकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका विच नेपाल शिक्षक महासंघ बेदकोट नगर समितिले पालिकालाई ज्ञापन पत्र बुझाएको हो । नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव गणेश बहादुर धानुकले ४बुँदे माग अघि…