निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर’ माओवादी निकट महिला संगठनको सिडियो, डिआईजीदेखि गृहमन्त्रीलाई ज्ञापन
Onसञ्जय महर कञ्चनपु्र, नेकपा माओवादी केन्द्र निकट महिला संगठनले सात बर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी सार्वजनिक गर्न माग अघि सारेको छ । अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले सिडियो कार्यालय, डिआईजीदेखि गृहमन्त्री रमेश लेखकलाई बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी सार्वजनिक…









