
मन्त्र अस्पताल र अरुणीमा विद्या मन्दिरद्वारा उल्टाखाममा निःशुल्क स्वाथ्य शिबिर
Onकञ्चनपुर । कञ्चनपुरको मन्त्र अस्पताल र अरुणीमा विद्या मन्दिरले संयुक्त रुपमा भीमदत्त नगरको उल्टाखाम निःशुल्क स्वास्थ्य शिबिर लगाएका छन । भीमदत्त नगरपालिका २ उल्टाखाम प्रगति टोलको अरुणीमा विद्या मन्दिर(विद्यालय) र भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले संयुक्त रुपमा…