पाँच कर्मचारीको भरमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय

पाँच कर्मचारीको भरमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय

On

धनगढी–सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय पाँच जना कर्मचारीको भरमा चलिरहेको छ। कोरोनाको महामारीमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्ने यस मन्त्रालयमा जनशक्तिको चरम अभाव रहेको मन्त्री कृष्णराज सुवेदीले बताए। ‘हाम्रै मन्त्रालयमा ५५ जनाको दरबन्दी छ, १२ जना छन्। १२ जनामा पनि ७ जनालाई कोरोना लाग्या…

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टि

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टि

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको हो। मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले मुख्यन्त्रीलाई संक्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था…

कैलालीमा १३ गते सम्म ‘लकडाउन’

कैलालीमा १३ गते सम्म ‘लकडाउन’

On

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता थप गरेको छ। कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेकोले जिल्ला कोभिड–१९ संकट व्यवस्थान समिति (डीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका निमित्त…

अखिल(क्रान्तिकारी)द्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग

अखिल(क्रान्तिकारी)द्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग

On

३ जेठ, महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि तत्काल फिर्ताको माग गरेको छ। आइतबार देखी लागुहुने गरी सरकारले पेट्रोल, डिजेल,मट्टितेल र हवाइ इन्धनमा २ रुपैयाका दरले मुल्यवृद्धि गरेको थियो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष…

कञ्चनपुरमा थप १ सय ३४ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

कञ्चनपुरमा थप १ सय ३४ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप एक सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ६६ जना, बेतकोट नगरपालिकाका १३ जना, सुक्लाफाँटा नगरपालिकाका २७ जना र कृष्णपुर नगरपालिकाका १ गरी एक सय सात जना रहेका छन्। त्यस्तै एन्टिजेन…

कालापानीमा सशस्त्रको नियमित गस्ती

कालापानीमा सशस्त्रको नियमित गस्ती

On

उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको ५० नम्बर गुल्मले सो क्षेत्रमा गस्ती सुरु गरेको हो । ५० नम्बर गुल्म प्रमुख धीरेन्द्र शाहको नेतृत्वमा शनिबारबाट कौवा र कालापानी क्षेत्रमा गस्ती सुरु भएको हो ।…

बैतडी १७ गते सम्म ‘लकडाउन’

बैतडी १७ गते सम्म ‘लकडाउन’

On

बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञा १५ दिन थप गरेको हो। यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्लाका कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेकाले…

कञ्चनपुरमा ब्लड क्यान्सर पिडित भण्डारी बचाउ अभियान

कञ्चनपुरमा ब्लड क्यान्सर पिडित भण्डारी बचाउ अभियान

On

कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका –१२ का १७ वर्षीय किशोर बागेश्वर भण्डारीलाई ब्लड क्यान्सर भएको छ। उनको उपचारमा लाग्ने खर्च जाहो गर्न नसकिदा ज्यान जोगाउन मुस्कील हुने परीवारले जनाएका छन्। उनको उपचारका लागी आर्थीक सहयोग गरीदिनका लागी स्थानिय राजेन्द्र ढुङ्गालले अपिल गरेका छन्। भण्डारी…

गोदावरी आर्यघाटको सरसफाई

गोदावरी आर्यघाटको सरसफाई

On

गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ। थ्री डीभीएल क्रेशनको अगुवाइमा सरसफाई गरिएको हो। कोरोना महामारीले आर्यघाटमा शवको चाप बढेसंगै दुर्गन्धित बनेकले सरसफाई गरिएको क्रेशनका अध्यक्ष दिपक ओझाले बताए। ‘आर्यघाटमा जल्न बाँकी रहेका शवका अवशेष यत्रतत्र छरिएर रहेका थिए’–उनले भने–‘कोरोना महामारीपछि आर्यघाट झनै दुर्घन्धिन…

कञ्चनपुरमा ७ ग्राम ब्राउन सुगर सहित पक्राउ पत्रकार जोशीमाथी मुद्दा दर्ता, पत्रकार महासंघको छानबिन समिति गठन

कञ्चनपुरमा ७ ग्राम ब्राउन सुगर सहित पक्राउ पत्रकार जोशीमाथी मुद्दा दर्ता, पत्रकार महासंघको छानबिन समिति गठन

On

महेन्द्रनगर–कञ्चनपुरमा शनिवार सात ग्राम खैरो हिरोइन सहित पक्राउ परेका पत्रकार नरेश जोशीमाथी मुद्दा दर्ता भएको छ। पश्चिम नेपाल दैनिकको पास लिएका शुक्लाफाँटा नगरपालिका–४ घर भएका जोशी शनिवार बेल्डाडी क्षेत्रबाट ७ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका थिए। पक्राउ जोशी उपर मुद्दा दर्ता…