कञ्चनपुर–कैलालीका १५ हजार हेक्टर वनमा डढेलो, नियन्त्रणमा वनका कर्मचारी उदासीन
On९ वैशाख, महेन्द्रनगर–दुई महिनाको अवधीमा कञ्चनपुर–कैलालीका वनमा डढेलोले अत्याधिक क्षति पु¥याएको छ। नियन्त्रणका लागी गरिएका प्रयास उपलब्धिजनक नरहँदा कञ्चनपुर–कैलालीका वनमा डढेलोले अत्याधीक क्षति पु¥याएको हो। जिल्ला स्थित एक सय ३९ ओटै सामुदायिक वन डढेलोको प्रकोपमा परेका छन्। वनमा दैनिक आगलागी भइरहँदा समेत…










