कञ्चनपुरका १५ सहित थप ४४ जनामा कोरोना
Onसेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ९३ नमुना परीक्षण गर्दा कञ्चनपुरका १५ सहित थप ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कृष्णपुर र…









